Rule 69
स्वीकृत पाठ्यक्रम प्रयोग गर्नु पर्ने
शिशु विकास केन्द्रमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम प्रयोग गर्नु पर्छ ।